You are viewing the translated version of बण्डेड वेयर हाउसको इजाजत नलिएका उद्योगले आफ्नो उत्पादन प्रतीतपत्रको माध्यमद्वारा वा प्रचलित:.
Number 11
बण्डेड वेयर हाउसको इजाजत नलिएका उद्योगले आफ्नो उत्पादन प्रतीतपत्रको माध्यमद्वारा वा प्रचलित:
बैङ्किङ्ग कागजातको माध्यमबाट निकासी गर्ने वा परिवर्त्य विदेशी मुद्वामा स्वदेशमै बिक्री गर्ने भएमा त्यस्तो मालवस्तु उत्पादन गर्न आवश्यक कच्चा पदार्थ, सहायक कच्चा पदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत) पैठारी गर्दा लाग्ने भन्सार/महसुल वा कृषि सुधार शुल्क देहायका शर्त र प्रक्रियाका अधीनमा रही नगद धरौटी राखी पैठारी गर्न पाउनेछ र नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियलको हकमा उद्योग विभागले नेपालमा उत्पादन: नहुने भनी प्रमाणित गरी सुविधा दिन सिफारिस गरेको अवस्थामा मात्रै नगद धरौटी राखी पैठारी गर्न दिइनेछः-
(क) उद्योगले यस दफा बमोजिम कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ (प्याकिङ्ग मेटेरियल समेत) पैठारी गर्दा तयारी वस्तु-निकासी गर्ने व्यहोरा जनाई उक्त कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ (प्याकिङ्ग मेटेरियल समेत) मा दरबन्दी अनुसार लाग्ने भन्सार महसुल वा कृषि सुधार शुल्क धरौटीमा जाँचपास गर्ने व्यवस्थाको लागि तोकिएको ढाँचामा भन्सार अधिकृत समक्ष निवेदन दिनु पर्नेछ।
(ख) खण्ड (क) बमोजिम प्राप्त निवेदनको आधारमा पैठारी भएको कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ (प्याकिङ्ग मेटेरियल समेत) मा लाग्ने भन्सार महसुल वा कृषि. सुधार शुल्क बापतको रकम धरौटी राखी जाँचपास गरिनेछ। कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ (प्याकिङ्ग मेटेरियल समेत) पैठारी गर्दा वा निकासी प्रक्रिया पूरा गरेपछि सोको विवरण पैठारीकर्तालाई दिइने पासबुकमा (स्पष्टसँग उल्लेख गर्नु पर्नेछ।
(ग) यस दफा बमोजिम पैठारी भएकी: कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ (प्याकिङ्ग मेटेरियल समेत) बाट उत्पादित तयारी मालवस्तु बाह्र महिनाभित्र निकासी वा स्वदेशमै परिवर्त्य विदेशी मुद्रामा बिक्री गरिसक्नु पर्नेछ।
(घ) उद्योगले आफ्नो उत्पादन परिवर्त्य विदेशी मुद्रामा स्वदेशमा बिक्री गर्दा नेपाल/सरकारबाट आंशिक वा पूर्णरूपमा महसुल सुविधा पाएको आयोजना वा निकायलाई बिक्री गर्ने भएमा मात्र यस दफा बमोजिमको सुविधा प्रदान गरिनेछ ।
(ङ) उद्योगले निकासी वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमै बिक्री गरेमा सौको प्रमाण, बैद्कद्वारा प्रमाणित विदेशी मुद्रा आर्जन भएको कागजात वा वस्तु विनिमय अन्तर्गत मालवस्तु निकासी भएको भए सो बापत मालवस्तु पैठारी भएको प्रमाण र उच्योग विभागको खपत अनुपातको प्रमाण सहित तोकिएको ढाँचामा उक्त धरौटी फुकुवा वा फिर्ताको लागि खण्ड (ग) बमोजिमको अवधिभित्रै सम्बन्धित भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ।
तर बन्द, हड्ताल, विपद् वा अन्य यस्तै काबु बाहिरको परिस्थिति परी खण्ड (ग) बमोजिमको अवधिभित्र तयारी मालवस्तु निकासी गर्न वा स्वदेशमै परिवर्त्य विदेशी मुद्रामा बिक्री गर्न वा विदेशी मुद्रा आर्जन गरेको प्रमाण पेश गर्न नसकेको व्यहोरा जनाई भन्सार कार्यालयका प्रमुख समक्ष निवेदन दिएमा र त्यसरी दिएको निवेदनको व्यहोरा मनासिब देखिएमा भन्सार कार्यालयका प्रमुखले बढीमा छ महिनासम्मको म्याद थप .गर्न सक्नेछ ।
(च) खण्ड (ङ) बमोजिमको अवधिभित्र दिएको निवेदनको व्यहोरा मनासिव देखिएमा भन्सार कार्यालयका प्रमुखले कागजात पेश भएको एक महिनाभित्र धरौटी फिर्ता गर्नु पर्नेछ। त्यसरी धरौटी फिर्ता भएको विवरण पासबुकमा जनाई दिनु पर्नेछ।
(छ) उद्योगले यस दफा बमोजिम: पैठारी गर्ने कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ: (प्याकिङ्ग मेटेरियल समेत) मा लाग्ने भन्सार महसुल वा कृषि सुधार शुल्क फुकुवा भएको धरौटी रकम मिलान गरी पासबुकमा जनाइनेछ।
तर उद्योगले त्यस्तो फुकुवा भएको धरौटी रकम फिर्ता माग गरेमा फुकुवा भएजतिको रकम तत्काल फिर्ता दिइनेछ।
(ज) यस दफा बंमोजिम पैठारी भएको कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ (प्याकिङ्ग मेटेरियल समेत) बाट तयारी वस्तु बनाई निकासी गर्दा पैठारीको अवस्थाको कारोबार मूल्यमा कम्तीमा-दश प्रतिशत मूल्य अभिवृद्धि भएको हुनु पर्नेछ।
(झ) यस दफा बमोजिम पैठारी भएको कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ (प्याकिङ्ग मेटेरियल समेत) बाट उत्पादित मालवस्तु शर्त बमोजिम पूर्ण वा आंशिक निकासी नगरेमा वा स्वदेशमै खण्ड (ग) अनुसार परिवर्त्य विदेशी मुद्रामा बिक्री नगरेमा स्थानीय बिक्री मानी त्यस्तो बिक्री गरे जतिको हकमा नियम अनुसार लाग्ने महसुल धरौटी रहेको रकमबाट सदरस्याहा गरी लाग्ने महसुलको दश प्रतिशत जरिबाना समेत पैठारीकर्ताबाट असुल गरिनेछ ।